अमेरिकी आक्रमणको पूर्णजवाफ दिने इरानको चेतावनी
bishowkhabar.com · Sat Aug 01 06:34:02 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा मन्त्रिपरिषद्को बैठकपछि इरानमाथि भरोसा नरहेको बताएका छन् ।
उनले इरान वार्ताको कुरा गरे पनि बारम्बार प्रतिबद्धताबाट पछि हट्ने आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)