भियतनामको परराष्ट्र मन्त्रालयद्वारा श्रेष्ठलाई ‘आउटस्ट्यान्डिङ अवार्ड’
baahrakhari.com · Sat Aug 01 06:37:03 GMT 2026

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ले सम्मानित गरेको छ ।
नेपाल–भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्याउन सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भियतनामको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)