रूसी आक्रमणपछि जेलेन्स्कीको अपिल– ‘मेरो जीवन रक्षामा सहयोग गर्नुस्’
bishowkhabar.com · Sat Aug 01 06:43:00 GMT 2026

काठमाडौं– रूसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो भीषण आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
पूर्वी द्निप्रोपेत्रोभ्स्क र पश्चिमी लिभभ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)