कुनै समयको लोकप्रिय ब्राण्ड गोदावरी मार्बल बन्यो खण्डहर
corporatenepal.com · Sat Aug 01 06:45:38 GMT 2026

काठमाडौँ । उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के राखिन्थ्यो, के काम हुन्थ्यो आज पनि मुखाग्र छ । यसका अलावा रामानन्द चौधरीलाई थाहा छ – गोदावरी मार्बल फेरि चल्दैन ।
उनी ललितपुरस्थित गोदावरी मार्बल इन्डष्ट्रिजका कर्मचारी हुन् । यो उद्योग बन्द भएको एक दशक भइसक्यो । सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ मा वातावरणीय प्रभावको कारण देखाएर उद्योगको अनुमति खारेज गरेको थियो । त्यसयता पनि उनी आफूले काम गरेको उद्योगमै भेटिन्छन् । न त्यो उद्योग चलेको छ, न फेरि कुनैदिन चल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)