सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सुरक्षा निकायसँग छलफल
onlinekhabar.com · Sat Aug 01 06:44:45 GMT 2026

१६ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहले शनिबार प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)