चर्को आलोचनापछि पछि हट्यो फिफा, निजी लगानीसम्बन्धी विवादास्पद प्रस्ताव फिर्ता
nepalpress.com · Sat Aug 01 06:50:00 GMT 2026
काठमाडौं। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी दिने विवादास्पद प्रस्ताव फिर्ता लिएका छन्।
विश्व फुटबलका धेरै ठूला संगठनहरूले कडा विरोध गरेपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)