इरानका ऊर्जा पूर्वाधारमा भीषण हवाई आक्रमणको तयारीमा अमेरिका-इजरायल
nepalviews.com · Sat Aug 01 06:58:01 GMT 2026

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै अहिलेसम्मकै कडा हवाई आक्रमणको तयारी गरेका छन् ।
आक्रमण यसै सप्ताहन्तमा हुन सक्ने अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)