अनुभवी नेपाली पर्वतारोही पूर्णबहादुर “युक्ता” गुरुङको ब्रड पिकमा दुःखद निधन!
barnanmedia.com · Sat Aug 01 06:41:19 GMT 2026
नेपालका वरिष्ठ तथा अत्यन्त सम्मानित उच्च हिमाली गाइड पूर्णबहादुर “युक्ता” गुरुङ को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक (Broad Peak) आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा परेर दुःखद निधन भएको पुष्टि भएको छ। उहाँ विश्वप्रसिद्ध पर्वतारोही निर्मल “निम्स” पुर्जा नेतृत्वको अभियान टोलीमा सहभागी हुनुहुन्थ्यो।
खोज तथा उद्धार टोलीले उहाँको शव फेला पारेको पुष्टि गरेको छ भने घटनामा बेपत्ता भएका अन्य आरोहीहरूको खोजी अझै जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)