ज्यान मुद्दामा साढे २० वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
setopati.com · Sat Aug 01 07:02:23 GMT 2026

कञ्चनपुर प्रहरीले कर्तव्य ज्यान मुद्दामा साढे २० वर्ष कैद तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्लाको लालझाडी गाउँपालिका – ४ का ३५ वर्षीय डाँडाजादेका टुकु भनिने राजेश राना शुक्रबार पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)