सहकारीको मुद्दा हेर्न छुट्टै इजलास गठन गर्न सरकारको प्रस्ताव
nepalpress.com · Sat Aug 01 07:02:21 GMT 2026

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधानन्यायाधीश डा। मनोज शर्मा उक्त प्रतिवेदन बुझाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)