वाग्मती सफाइ अभियानः ६९०औँ हप्ता पूरा
nagariknews.nagariknetwork.com · Sat Aug 01 07:02:38 GMT 2026

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ।
सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित वाग्मती नदी किनारमा सफाइ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)