निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ
khabarhub.com · Sat Aug 01 07:12:36 GMT 2026

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)