वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा
khabarhub.com · Sat Aug 01 07:21:00 GMT 2026

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६९०औँ हप्ता सम्पन्न भएको छ । सफाइ महाअभियानको ६९०औँ हप्तामा गुह्येश्वरी फाँटस्थित वाग्मती नदी किनारमा सफाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)