‘कमला मिस’को ट्रेलरमा भावनात्मक कथा
baahrakhari.com · Sat Aug 01 07:20:08 GMT 2026

काठमाडौं । चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा भावनात्मक पक्षसहित सामाजिक सन्देश दिन खोजिएको छ ।
सार्वजनिक ट्रेलरको केन्द्रमा शिक्षा, संघर्ष, सम्बन्ध र एक शिक्षकको जीवन तथा भूमिकालाई केन्द्रमा राखिएको कथावस्तुको झलक रहेको निर्माण पक्षले प्रेस नोटमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)