खुमलटारमा धान दिवस तथा रोपाइँ महोत्सव [तस्विरहरु]
kendrabindu.com · Mon Jun 29 05:57:26 GMT 2026

२३औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)