स्पेनको सेउटा सहरमा किन एकैदिन छिरे ५० हजार बढी मोरक्कनहरू ?
kendrabindu.com · Sat Aug 01 07:24:29 GMT 2026

काठमाडाैं । उत्तर अफ्रिकी महाद्वीपको तटमा अवस्थित स्पेनिस भूभाग सेउटाको समुद्री किनारमा केही दिनयता अभूतपूर्व दृश्य देखियो । नीलो समुद्रका तरङ्गहरूबीच हजारौँ युवाहरू पौडिरहेका थिए। कसैले प्लास्टिकका बोतल र ट्युबको सहारा लिएका थिए भने कसैले भिजेका कपडासहित आफ्नो ज्यान हत्केलामा राखेर सीमापारि पुग्ने प्रयास गरिरहेका थिए। करिब ८३ हजार मात्र जनसङ्ख्या भएको सानो सहर सेउटामा २४ घण्टाभित्रै ५० हजारभन्दा बढी मानिस प्रवेश गरेपछि युरोपभर तरङ्ग पैदा भयो।
किन भयो एकाएक यस्तो सामूहिक प्रयास ?
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)