रुकुम पश्चिमको घेत्मामा मोटरसाइकल दुर्घटना
barnanmedia.com · Sat Aug 01 07:18:55 GMT 2026

भेरी करिडोर सडकखण्डअन्तर्गत रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा डोल्पाका एक जना घाइते भएका छन्।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१३ घेत्मामा शुक्रबार दिउँसो करिब ३ बजे डोल्पा देखि सुर्खेत जाँदै गरेको बा५९प ५३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा डोल्पाको मुड्केचुला गाउँपालिका -०८ का अन्दाजी ४४ वर्षीय हुमलाल रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)