अब पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै हुने
tourismface.com · Sat Aug 01 07:41:55 GMT 2026
टुरिजमफेस
काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)