२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै
rajdhanidaily.com · Sat Aug 01 07:43:19 GMT 2026

काठमाडौं
। उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)