राजनीतिलाई सत्ता प्राप्त गर्ने माध्यम बनाउनु हुँदैन : गगन थापा
onlinekhabar.com · Sat Aug 01 07:40:39 GMT 2026

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन् ।
पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनुपर्नै बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)