व्यवस्था र व्यक्ति छुट्याउन नसक्दा लोकतन्त्रमाथि चुनौती : सीता गुरुङ [भिडियो]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री सीता गुरुङले व्यवस्था र व्यक्तिप्रतिको आक्रोशलाई एउटै रूपमा हेर्दा लोकतन्त्रमाथि चुनौती बढिरहेको बताएकी छिन् ।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै उनले लामो लोकतान्त्रिक सङ्घर्षपछि प्राप्त राजनीतिक प्रणालीलाई अझै सुदृढ बनाउन नसकिएकोप्रति चिन्ता व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)