प्रवेश परीक्षा सकेलगत्तै सुदूरपश्चिम विश्वविद्यालयमा दुःखद घटना, युवकको मृत्यु
kalakarmi.com · Sat Aug 01 08:01:11 GMT 2026

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम प्रवेश परीक्षा दिएर बाहिरिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन निवासी २३ वर्षीय उत्तम कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार शनिवार बिहान विश्वविद्यालय परिसरमा भएको घटनापछि कार्की गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)