कुवेतमा आक्रमणमा ज्यान गुमाएका नेपालीको पार्थिव शरीर आज स्वदेश ल्याइँदै
nepalpress.com · Sat Aug 01 08:01:27 GMT 2026

काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।
यस दुःखद घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)