राहदानी ऐन संशोधनको तयारी : कूटनीतिक र विशेष राहदानीको नियम कडा बन्दै
barnanmedia.com · Sat Aug 01 07:57:42 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्दै कूटनीतिक र विशेष राहदानी जारी गर्ने प्रक्रियालाई सङ्घीयता अनुकूल बनाउने तयारी गरेको छ।
संसद्मा पेस भएको विधेयकले ऐनको दफा ६ र ७ लाई संशोधन गरी कूटनीतिक तथा विशेष राहदानीको परिभाषालाई थप स्पष्ट र व्यवस्थित बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)