पुँजी बजारका लगानीकर्ताको सुरक्षा र हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन
setopati.com · Mon Jun 29 05:59:59 GMT 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)