‘मिस नेपाल’ को ग्रान्ड फिनाले आज बेलुका, कसले जित्ला उपाधि ?
onlinekhabar.com · Sat Aug 01 08:26:05 GMT 2026

काठमाडौं । मुलुकले आज बेलुकासम्म नयाँ मिस नेपाल पाउनेछ । ‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आज हुँदैछ र उपाधिका लागि २४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।
यसवर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । द हिडन ट्रेजरले आयोजना गर्दै आइरहेको मिस नेपालको आजको संस्करणमा सहभागी हुन मिस कस्मोसहितका अन्तर्राष्ट्रिय पाहुना पनि काठमाडौंमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)