प्रवेश परीक्षा दिन गएका युवाको छतबाट हाम फालेर मृत्यु
newsofnepal.com · Sat Aug 01 08:31:19 GMT 2026

धनगढी ।
सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएमको प्रवेश परीक्षा दिन गएका एक युवाले भवनको छतबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)