कांग्रेस इतरको राष्ट्रिय भेला : ५५१ सदस्यीय आयोजक समिति गठन
bishowkhabar.com · Sat Aug 01 08:34:03 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा डा.शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)