निर्मल पुर्जासहित ७ आरोही अझै बेपत्ता
bishowkhabar.com · Sat Aug 01 08:28:54 GMT 2026

काठमाडौं– पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेर हराइरहेका पाँच नेपालीसहित सात आरोहीको खोजी शनिबार बिहानैदेखि पुनः सुरु गरिएको छ ।
खराब मौसम र अँध्यारोका कारण शुक्रबार साँझ खोजी रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)