बालेनलाई हर्क साम्पाङको सुझाव- ‘सल्लाहकार हटाएर मेरो मार्गदर्शनमा हिँड्नुहोस्’
kendrabindu.com · Sat Aug 01 08:26:45 GMT 2026

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन्।
साम्पाङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘बालेन जी सफल बन्न चाहन्छन् भने सबै सल्लाहकार हटाएर मेरो मार्ग निर्देशनमा हिड्नु ! पछि थाहा हुन्छ !’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)