मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा
khabarhub.com · Sat Aug 01 08:34:57 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा नभई जनसेवा र मानव सेवाको सबैभन्दा ठूलो माध्यमका रूपमा लिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)