शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने
nepalnews.com · Sat Aug 01 08:45:06 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षले २९ साउनमा राष्ट्रिय भेला गर्ने अन्तिम तयारी गरेको छ।
चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले ३१ साउनसम्म राष्ट्रिय भेलाको अन्तिम तयारी गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)