निर्माण कार्यमा समस्या परे ‘हेलो महासंघ’ मा सम्पर्क गर्न व्यवसायीहरूलाई आह्वान
ratopati.com · Sat Aug 01 08:43:49 GMT 2026

काठमाडौँ । निर्माण कार्यका क्रममा आइपर्ने प्राविधिक, कानुनी तथा अन्य विविध समस्याहरू समाधानका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले ‘हेलो महासंघ’ सेवामार्फत सहजीकरण गर्ने भएको छ।
महासङ्घले एक सूचना जारी गर्दै निर्माण कार्यको सिलसिलामा कुनै पनि समस्या वा जिज्ञासा उत्पन्न भएमा निर्धक्क भई ‘हेलो महासंघ’ मा सम्पर्क गर्न देशभरका निर्माण व्यवसायीहरूलाई आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)