शक्ति र सत्ताको मोहबाट राजनीति विचलित भयो : सभापति थापा
ajakoartha.com · Sat Aug 01 08:44:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर जनसेवाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन्।
शनिबार सानेपामा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम भएको उल्लेख गर्दै सत्ता र शक्तिलाई लक्ष्य होइन, जनसेवाको साधन बनाउनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)