देउवा समूहले भन्यो- एकताको प्रयास गर्दा नेतृत्वले चासो नदेखाएपछि भेला राख्न बाध्य भयौँ
nepalpress.com · Sat Aug 01 08:40:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टी नेतृत्वले एकताको पहल नगरेपछि राष्ट्रिय भेला गर्न बाध्य भएको जनाएको छ।
आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर नेता शशांक कोइरालाले पार्टी एकताको आफूहरूले अनवरत प्रयास गर्दा पनि असफल भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)