वास्तविक दररेट नहुँदा सुनकोशीका दुई पुलको ठेक्का लागेन
ratopati.com · Sat Aug 01 08:46:39 GMT 2026

काठमाडौँ । सडक डिभिजन कार्यालय, खाल्टेले आह्वान गरेको करिब १ अर्ब रुपैयाँ बराबरको दुईवटा ‘डिजाइन एण्ड विल्ड’ प्रकृतिको पुल निर्माणको ठेक्का लाग्न सकेन ।
अवास्तविक लागत अनुमान र बजार मूल्यसँग मेल नखाने दररेटका कारण यी महत्त्वपूर्ण आयोजनाहरूको बोलपत्र प्रक्रिया असफल भएको निर्माण व्यवसायीले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)