देउवा समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन
kendrabindu.com · Sat Aug 01 08:48:52 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।
आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)