‘राजनीतिलाई केवल सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिनु ठीक होइन’
himalpress.com · Sat Aug 01 08:49:32 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लिन नहुने बताएका छन्।
पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनुपर्नै बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)