राष्ट्रिय भेलाका लागि कांग्रेस संस्थापनइतरले बनायो ५५१ सदस्यीय आयोजक समिति
lokaantar.com

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाका लागि मूल आयोजक समिति गठन गरेको छ ।
समितिको संयोजकमा डा. शशांक कोइराला तोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)