मिस नेपाल–२०२६ को ग्रान्ड फिनाले आज, नयाँ सुन्दरीको ताज कसले पहिरिएला ?
bishowkhabar.com · Sat Aug 01 08:47:37 GMT 2026

काठमाडौं– मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आज बेलुका हुँदैछ ।
२४ जना प्रतिस्पर्धीले मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कस्मो उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)