निगमले थाल्यो टेकुबाट ग्यास विक्री वितरण [तस्वीरहरू]
lokaantar.com

काठमाडौं उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ देखि टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास विक्री वितरणको व्यवस्था मिलाएको छ।
बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)