इरानी आक्रमणमा परी कुवेतमा मृत्यु भएका तामाङको शव नेपाल ल्याइँदै
himalpress.com · Sat Aug 01 09:18:48 GMT 2026

काठमाडौँ- कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याइँदैछ।
उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम घर भएका सोमकुमार तामाङको शव शनिबार ल्याउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)