नेपाल आयल निगमले टेकुबाट सुरु गर्याे ग्यास बिक्री वितरण (तस्वीरहरू)
shilapatra.com · Sat Aug 01 09:10:00 GMT 2026

काठमाडौं उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले १६ साउनदेखि टेकुस्थित आफ्नो कार्यालयबाट एलपी ग्यास बिक्री–वितरणको व्यवस्था मिलाएको छ ।
बिहान ११ देखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)