वाम एकताको बहस: कमजोर आत्मबल र विजयको मृगतृष्णा !
nepalpress.com · Mon Jun 29 06:06:11 GMT 2026

गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको छ। यस निर्वाचनमा परम्परागत रूपमा प्रमुख मानिएका स्थापित दलहरू-नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस-गम्भीर पराजयको अवस्थामा पुगे। विगतको संघीय संसद्मा बलियो प्रतिनिधित्व गरेका अधिकांश कम्युनिस्ट घटक, मधेसकेन्द्रित दल तथा अन्य स्थापित राजनीतिक शक्तिहरूको प्रभाव उल्लेखनीय रूपमा खुम्चियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सीमित सफलता हासिल गर्यो भने नयाँ दलहरूमध्ये श्रम संस्कृति पार्टीले केही सिट जित्न सफल भयो। स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भई मन्त्री बने। तर निर्वाचनअघि व्यापक चर्चामा रहेको उज्यालो नेपाल पार्टीले भने एक सिट पनि जित्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)