सार्वजनिक बिदाका दिन पनि सेवा दिँदै राहदानी विभाग, तस्बिरहरू
ratopati.com · Sat Aug 01 09:23:18 GMT 2026

काठमाडौँ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै राहदानी विभागले सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार आज र भोलिसहित आगामी साउन १८ गते सोमबारसम्म राहदानी आवेदन फाराम खुला रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)