कोदो खेती गर्ने १० किसान सम्मानित
nagariknews.nagariknetwork.com · Sat Aug 01 09:22:10 GMT 2026

दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सिन्धुलीमा कोदोजन्य बालीको उत्पादन, संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने १० जना कृषक सम्मानित भएका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा कोदो खेती गर्दै आएका १० जना किसानलाई जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले सम्मान गरेको हो।
किसानलाई सम्मानपत्र प्रदान गर्दै कार्यालयले कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा थप प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)