स्मार्ट टेलिकममा स्मार्ट घोटालाः दरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी पक्राउ
rajdhanidaily.com · Sat Aug 01 09:34:11 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।
सरकारको नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको अर्बौं रुपैयाँ मूल्य बराबरको दूरसञ्चार पूर्वाधार तथा सम्पत्ति गैरकानुनी रूपमा लिलामी गराइ राज्यकोषमा क्षति पु¥याएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)