जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
rajdhanidaily.com · Sat Aug 01 09:40:06 GMT 2026

टोकियो । दक्षिण पश्चिमी प्रिफेक्चर कुमामोतोका अधिकारीहरूका अनुसार मंगलबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या ३५ पुगेको छ।
यद्यपि, ती सबै मृत्युहरू प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएका हुन् वा होइनन् भन्ने’bout उनीहरूले अझै पुष्टि गर्दैछन्। जीवितहरूको खोजी कार्य जारी छ र मृतकको संख्या अझ बढ्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)