कुबेत आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
bishowkhabar.com · Sat Aug 01 09:51:10 GMT 2026

काठमाडौं– परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ ।
उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)