शान्ति, सद्भाव र न्यायका लागि नागरिक सभा, तस्बिरमा हेर्नुहाेस्
ratopati.com · Sat Aug 01 09:55:59 GMT 2026

काठमाडौँ । देशमा शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभाको आयोजना गरिएको छ । शनिबार बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक सभाको आयोजना गरिएको हो ।
काठमाडौँको शान्तिवाटिकामा आयोजना गरिएको सभामा शान्ति, सद्भाव र न्यायको पक्षमा आवाज उठाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)